अर्जेन्टिनाको पहिलो गोल

रिपोर्ट नेपाल | 2018 Jun 16 | 07:04 pm 958

काठमाडौं, असार २ : विश्वकप २०१८ मा अर्जेन्टिनाले आइसल्याण्डविरुद्ध पहिलो गोल गरेको छ  ।

अर्जेन्टिनाका लागि जर्सी नम्बर १९ का सेर्गियो अग्युइरोले खेलको १८ औं मिनेटमा गोल गरेको हो ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.