ब्रम्हपुरी गाउँपालिका

केन्द्रमा सत्ताको गठबन्धन फेरेसँगै यसको असर प्रदेशमा

रिपोर्ट नेपाल

काठमाडौँ २८ फागुन / नेकपा (माओवादी केन्द्र)का अध्यक्षसमेत रहेका प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले केन्द्रमा सत्ताको गठबन्धन फेरेसँगै यसको असर प्रदेशमा...

छिमेकीको हत्या गरेको अभियोगमा पक्राउ

बैतडी, मंसिर २७ / सुर्नया गाउँपालिका-३ बिजुल बस्ने ५६ वर्षीया हरिना बिष्टको हत्या गरेको अभियोगमा सोही ठाउँ बस्ने २९ वर्षीय...

हमास समूहको अपहरणमा परेका जोशीका परिवार खबर नपाउँदा चिन्तित सरकार भन्छ ‘हामी पहल गरिरहेका छौ’

कञ्चनपुर, मंसिर २३ । भीमदत्त नगरपालिका–३ का महानन्द जोशीको परिवार शुक्रबार बिहानै ७ नबज्दै घरबाट निस्केर धनगढी विमानस्थल पुगेका थिए ।...

बाख्रा चराउन जंगल गएकी बालिका मृत फेला

रिपोर्ट नेपाल

डडेल्धुरा, जेठ १७: डडेल्धुरामा बाख्रा चराउन गएकी एक बालिका मृत फेला परेकी छन् । मंगलबार जिल्लाको नवदुर्गा गाउँपालिका–५ लम्पाटीका लक्ष्मण विककी १० वर्षीया छोरी शानु विक मृत फेला परेकी हुन्...

छाउपडी अन्त्यको सन्देश सगरमाथाको चुचुरोबाट

रिपोर्ट नेपाल

बझाङ, जेठ १६ः बझाङको साइपाल गाउँपालिका–४ धुलीकी संगीता रोकाया ‘छाउपडी प्रथा अन्त्य’ को सन्देशसहित सर्वोच्च शिखर सगरमाथाको चुचुरोमा पुग्ने पहिलो बझाङी हुन् । २६ वर्षीया उनले पायोनियर एड्भेन्चर कम्पनीको सहयोगमा...

४२ करोड ठगेर शिवशिखर सहकारी फरार

डडेल्धुरा, जेठ १४ः वचतकर्तालाई पाँच वर्षपछि दोब्बर रकम भुक्तानी गर्ने सर्तमा डडेल्धुराबाट मात्रै झन्डै ४२ करोड निक्षेप संकलन गरेको शिवशिखर बहुउद्देश्यीय सहकारी संस्थाले बचत रकम फिर्ता दिन नसक्दा कार्यालय बन्द...

बझाङमा ४.५ म्याग्निच्युडको भूकम्प

बझाङ, जेठ १०: बझाङमा आज बिहान भूकम्प गएको छ । बिहान ४ बजेर ६ मिनेट जाँदा भूकम्प गएको हो । राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रका अनुसार बझाङको दौलीचौर आसपास...

असिना पानीले बाजुरामा गहुँबाली नष्ट

बाजुरा, जेठ ४ः बाजुरामा असिना पानीले गहुँबाली नष्ट पारेको छ । बुधबार परेको असिना पानीले जिल्लाका विभिन्न ठाउँमा पाक्न लागेको गहुँ बाली नष्ट पारेको हो । पाकेको गहुँबाली घर भित्र्याउन...

जहाँ हरेक विद्यार्थीको स्वास्थ्य अभिलेख राखिन्छ

रिपोर्ट नेपाल

बझाङ, जेठ ४ः तलकोट गाउँपालिका–६ की मिठ्ठीदेवी विष्टकी छोरी निशा विष्ट ४ कक्षामा अध्ययनरत छिन् । निशाले आफ्नी आमालाई मंगलबार विद्यालयमा नै ल्याइन् । आमा मिठ्ठीदेवी घरको सबै काम छोडेर...

बढ्दै बाल कुपोषण

बैतडी, जेठ ३ः बैतडीमा दुई वर्षमुनिका करिब दुई हजार बालबालिका कुपोषित भेटिएका छन् । स्वास्थ्य कार्यालय बैतडीको तथ्याङ्क अनुसार आर्थिक वर्ष २०७८/७९ मा एक हजार ९३४ जना बालबालिका कुपोषित भेटिएका...


© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.