ब्रम्हपुरी गाउँपालिका

राप्रपाले मुख्यमन्त्रीलाई विश्वासको मत दिने

काठमाडौँ २८ जेठ / राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)ले गण्डकी प्रदेशका मुख्यमन्त्रीलाई विश्वासको मत दिने भएको छ । दलका नेता पञ्चराम...

गण्डकीको मुख्यमन्त्रीमा कांग्रेसका पाण्डे नियुक्त

काठमाडौँ १६ जेठ / गण्डकी प्रदेशको मुख्यमन्त्रीमा नेपाली कांग्रेस संसदीय दल नेता सुरेन्द्रराज पाण्डे नियुक्त भएका छन्। सर्वोच्च अदालतको परमादेशपछि...

गण्डकी प्रदेशसभा बैठकमा कांग्रेस सहभागी नहुने

काठमाडौँ १० जेठ / नेपाली कांग्रेस गण्डकी प्रदेशसभा संसदीय दलले गण्डकी प्रदेशसभाको शुक्रबार बस्ने बैठकमा नेपाली कांग्रेस सहभागी नहुने भएको...

बेनी–जोमसोम सडकखण्ड सुख्खा पहिरोले सडक अवरुद्ध

रिपोर्ट नेपाल

मुस्ताङ, पुस ११: बेनी–जोमसोम सडकखण्ड आज बिहानदेखि अवरुद्ध भएको छ। म्याग्दीको अन्नपूर्ण गाउँपालिका–३ मा पर्ने गुइठेभिरमा सुक्खा पहिरो खसेपछि ७६ किलोमिटर दूरीको बेनी–जोमसोम सडकमा सिधा यातायात सेवा अवरुद्ध भएको बुझिएको...

माटोको ढिस्कोले पुिरँदा लमजुङमा एकको मृत्यु, ५ घाइते

रिपोर्ट नेपाल

लमजुङ, पुस १०: जिल्लाको सुन्दरबजार नगरपालिका ६ मा माटोको ढिस्कोले पुिरँदा एक युवकको मृत्यु भएको छ। मृत्यु हुनेमा चितवनको लोथर घर भएका २५ बर्षीय संगम चेपाङ रहेका छन् । नमुना...

अवैध लागूऔषधसहित पोखराबाट चार जना पक्राउ

कास्की, पुस ५: अवैध लागूऔषधसहित पोखराबाट प्रहरीले चारजनालाई पक्राउ गरेको छ। पक्राउ पर्नेमा रुपेन्देही गैडहवा गाउँपालिका ८ का ३६ वर्षीय गौमती सुनार, सिदार्थनगर नगरपालिका १ बेकहिया का २६ वर्षीय प्रकाश...

मुस्ताङमा तापक्रम माइनस १५ डिग्री, जनजीवन कष्टकर

रिपोर्ट नेपाल

मुस्ताङ, मंसिर २७: चिसो बढेसँगै मुस्ताङका खोला तथा तालमा पानी जमेको छ। बुधबारदेखि मौसममा भएको बदलीसँगै बढेको चिसोका कारण जनजीवन प्रभावित भएको छ। चिसोका कारण उपल्लो मुस्ताङको लोघेकर दामोदरकुण्ड गाउँपालिका–१...

सागको महिला फुटबलमा भारतलाई स्वर्ण

कास्की, मंसिर २३: १३ औं दक्षिण एसियाली खेलकुद (साग) अन्तर्गत नेपाली महिला राष्ट्रिय टिमले स्वर्ण हातपार्नबाट चुकेका छन् । सोमबार पोखरा रंगशालामा सम्पन्न फाइनलमा नेपालको स्वर्ण जित्ने सपनालाई बञ्चित गर्दै...

पाउँदीमा बस दुर्घटना एकको मृत्यु, चार घाइते

लमजुङ, मंसिर २२: सुन्दरबजार नगरपालिका ७ स्थित पाउँदीमा बस दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ । लमजुङ बेँसीशहरबाट गोर्खा जाँदै गरेको ग १ ख ५७९९ नम्बरको यात्रुवहाक बस आइतबार...

विप्लव समुहका एक कार्यकर्ता पक्राउ

रिपोर्ट नेपाल

बागलुङ, मंसिर १९: सरकारद्वारा प्रतिबन्धीत नेत्रविक्रम चन्द (विप्लव) नेतृत्वको नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का एक कार्यकर्ता पक्राउ परेका छन् । पक्राउ पर्नेमा युवा संगठनका बागलुङ सचिव गलकोट नगरपालिका–४, भयरखर्कका रमेश...


© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.