असोज २३ काठमाडौँ - आजदेखि सुरु भएको नेपाली कांग्रेसको केन्द्रीय पदाधिकारी बैठक शुक्रबार दिउँसो १ बजे पुनः बस्ने भएको छ...
काठमाडौं २१ साउन। नेपाली कांग्रेस सभापति शेरबहादुर देउवाले नेपाली कांग्रेसको विधान, २०१७ (संशोधन सहित) को धारा ३७ (१) (ग) बमोजिम...
काठमाडौं ०७ साउन । सामाजिक सुरक्षा भत्ताका लागि राष्ट्रिय परिचयपत्र अनिवार्य नगर्न गृह मन्त्रालयले देशका विभिन्न जिल्ला प्रशासन कार्यालयलाई परिपत्र...
काठमाडौं, ०५ चैत / नेपाल विद्यार्थी संघले सुन तस्कर र सहकारी ठगहरूलाई मन्त्री बनाएको भन्दै काठमाडौंमा विरोध प्रदर्शन गरेको छ । नेविसंघ पशुपति क्याम्पस इकाईले सुन काण्ड र सहकारी काण्डमा...
काठमाडौं, ०५ चैत / गैरआवासीय नेपाली संघ (एनआरएनए)को बार्षिक साधारणसभा काठमाडौमा सम्पन्न भएको छ । ‘वंशज नागरिकताको निरन्तरता नै हाम्रो आवश्यकता’ भन्ने नारासहित सुरु भएको साधारणसभा चैत्र ४ गते काठमाडौँमा...
काठमाडौं, ०५ चैत / आजको बैठक आरम्भ हुनासाथ प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसले प्रतिनिधिसभाको आजको बैठकमा सहकारी ठगीका सम्बन्धमा निष्पक्ष छानबिनको विश्वास दिलाउन सरकारसँग माग गरेको छ । नेपाली कांग्रेसका सांसदहरु...
काठमाण्डौ ०३ चैत / काठमाडौंमा शनिबार आयोजित एक कार्यक्रमलाई सम्बोधन गर्दै अर्थमन्त्री वर्षमान पुनले बैंकबाट ऋण लिएर तिर्दिनँ भन्ने प्रवृत्ति स्वीकार्य नहुने बताएका छन् । अर्थमन्त्री पुनले बैंकहरूबाट ऋण लिने,...
काठमाण्डौ ०३ चैत / कांग्रेस सभापति शेरबहादुर देउवाले नेपाल विद्यार्थी संघ (नेविसंघ) को तदर्थ समितिमा ४१ जना थप गरेका छन् । दुजाङ शेर्पाको अध्यक्षतामा गठित नेविसंघको केन्द्रीय तदर्थ समितिमा विभिन्न...
काठमाण्डौ ०३ चैत / नयाँ सत्ता गठबन्धनको कार्यदलले आफ्नो जिम्मेवारी पूरा गरेको छ । कार्यदलले न्यूनतम साझा कार्यक्रमको मस्यौदा प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’सहित शीर्ष नेतालाई बुझाएको हो । न्यूनतम साझा...
काठमाण्डौ ०२ चैत / आज साँझ मन्त्रिपरिषद् बैठक बस्ने भएको छ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले शुक्रबार साँझ ५ बजे बस्नेगरी मन्त्रिपरिषद् बैठक बोलाएका हुन् । एक मन्त्रीका अनुसार...