ब्रम्हपुरी गाउँपालिका

कांग्रेस केन्द्रीय पदाधिकारी बैठक शुक्रबार पुनः बस्ने

असोज २३ काठमाडौँ - आजदेखि सुरु भएको नेपाली कांग्रेसको केन्द्रीय पदाधिकारी बैठक शुक्रबार दिउँसो १ बजे पुनः बस्ने भएको छ...

४७औं राष्ट्रपतिका रूपमा ट्रम्पले सम्हाले कार्यभार

काठमाडौँ , ८ माघ / अमेरिकाको ४७औं राष्ट्रपतिका रूपमा डोनाल्ड ट्रम्पले सोमबार राति शपथ लिएपछि राष्ट्रपतिको कार्यभार सम्हाल्नुभएको छ। अमेरिकाको...

कांग्रसले तोक्यो ३७ बिभाग प्रमुख

काठमाडौं २१ साउन। नेपाली कांग्रेस सभापति शेरबहादुर देउवाले नेपाली कांग्रेसको विधान, २०१७ (संशोधन सहित) को धारा ३७ (१) (ग) बमोजिम...

कानुनअनुसार औषधि पसल सञ्चालन गर्न काठमाण्डौ महानगरपालिकाको निर्देशन

काठमाण्डाै, मंसिर २० – काठमाण्डौ महानगरपालिकाले कानुनअनुसार औषधि पसल सञ्चालन गर्न निर्देशन दिएको छ । महानगरका मेयर बालेन्द्र शाहले दर्ता नभएका औषधि पसललाई नियमानुसार आउँदो मङ्सिर २९ गतेभित्र दर्ता हुन...

भूकम्प प्रभावित क्षेत्रमा मिर्गौला पीडितका दुःख

जाजरकोट,  मङ्सिर २० । तीन वर्ष अघिमात्रै चार लाखभन्दा बढी खर्च गरेर बनाएको घर भूकम्पले चिराचिरा पारेपछि ३१ वर्षीय सन्दिपा पुनलाई राम्रोसँग न निन्द्रा लागेको छ, न ढुक्कले पेटभरि खान...

सुन, चाँदी र नगदसहित एक जना पक्राउ

काभ्रे, मंसिर १९ /  बनेपा नगरपालिका-७ बखुन्डोल डेरा गरी बस्ने भारत महाराष्ट्र साङली घर भएका ३९ वर्षीय सचिन बिभुतेलाई बिलबिजक नभएको सुन जस्तो देखिने धातु करिब २० तोला तथा चाँदी...

आफ्नै श्रीमानको हत्या अभियोगमा श्रीमती पक्राउ

उदयपुर, मंसिर १९ ।  आफ्नै श्रीमान ६० वर्षीय श्याम कुमार राईको हत्या गरेको अभियोगमा त्रियुगा नगरपालिका-५ दमौटी सुक्लाई बस्ने ४० वर्षीया निर कुमारी रैनीलाई मंगलबार दिउँसो प्रहरीले पक्राउ गरेको छ...

राजस्व हिनामिना मुद्दामा कैद पाएर फरार भएका कर्मचारी बिराटनगरबाट पक्राउ

बिराटनगर, मंसिर १९/  राजस्व हिनामिना गरेर विशेष अदालतले ६८ कराेड ३२ लाख २२ हजार ३ सय ८ रूपैया जरिवाना ताेकेपछि फरार रहेका यातायातका पाँच कर्मचारीलाई प्रहरीले बिराटनगरबाट पक्राउ गरेको छ।...

बिहान फर्केका प्रधानमन्त्री दाहाल चढेकाे जहाज चार घण्टापछि उड्याे

काठमाडौं, मंसिर १९ ।  प्रधानमन्त्री पुष्पकमल दाहाल सहित ६५ जना यात्रु लिएर काठमाडौंबाट जनकपुरका लागि उडेको बुद्ध एयरकाे जहाज खराब माैसमका कारण फर्किएको थियोे ।त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट बिहान ७ वजेर...

चोरी भएर अमेरिका पुगेका पुरातात्त्विक मूर्ति नेपाल फिर्ता

न्यूयोर्क, मङ्सिर १९ ।  विभिन्न कालखण्डमा नेपालबाट चोरी गरी तस्करहरुले अमेरिका पुर्‍याएका चार वटा पुरातात्त्विक मूर्तिहरू अमेरिकी सरकारले नेपाल सरकारलाई फिर्ता गरेको छ । न्यूयोर्क स्थिति जिल्ला सरकारी वकिलको कार्यालयमा...


© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.