ब्रम्हपुरी गाउँपालिका

कांग्रेस केन्द्रीय पदाधिकारी बैठक शुक्रबार पुनः बस्ने

असोज २३ काठमाडौँ - आजदेखि सुरु भएको नेपाली कांग्रेसको केन्द्रीय पदाधिकारी बैठक शुक्रबार दिउँसो १ बजे पुनः बस्ने भएको छ...

४७औं राष्ट्रपतिका रूपमा ट्रम्पले सम्हाले कार्यभार

काठमाडौँ , ८ माघ / अमेरिकाको ४७औं राष्ट्रपतिका रूपमा डोनाल्ड ट्रम्पले सोमबार राति शपथ लिएपछि राष्ट्रपतिको कार्यभार सम्हाल्नुभएको छ। अमेरिकाको...

कांग्रसले तोक्यो ३७ बिभाग प्रमुख

काठमाडौं २१ साउन। नेपाली कांग्रेस सभापति शेरबहादुर देउवाले नेपाली कांग्रेसको विधान, २०१७ (संशोधन सहित) को धारा ३७ (१) (ग) बमोजिम...

प्रधानमन्त्री दाहालको विश्वास : सत्तागठबन्धन पाँचै वर्ष टिक्छ

काठमाण्डौ, मंसिर २६ । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले वर्तमान सत्तारूढ गठबन्धन तोड्ने खेल भए पनि पाँचै वर्ष टिक्ने बताएका छन् । गठबन्धन दलहरूबीच निरन्तर छलफल भइरहेको र नयाँ रणनीतिका साथ अगाडि...

सबैभन्दा ठूलो भ्रष्टाचारको संकेत गरेको एनसेल बिक्री विरुद्धको रिटमा आज सुनुवाइ

काठमाण्डौ, मंसिर २६ । गएको शुक्रबार  दूरसञ्चार सेवा प्रदायक एनसेलविरुद्ध सांसद डा. अमरेशकुमार सिंहले सर्वोच्च अदालतमा दायर गरेको रिटमा आज सुनुवाइ हुने भएको छ । लगाार दुई दिन ‘हेर्न नभ्याइने’मा...

बिस वर्षीया मिन्कुदेवीले जन्माइन् तिम्ल्याहा शिशु

बारा, मंसिर २६ । बाराको कलैया उपमहानगरपालिका–१६ मझौलियाकी २० वर्षीया मिन्कुदेवी रामले तीन सन्तानलाई जन्म दिनुभएको छ । वीरगञ्जको विर्तास्थित श्रीराम अस्पतालमा उहाँले शल्यक्रियामार्फत गत आइतबार दुई छोरा र एक...

यस वर्षको हिउँदमा औसतभन्दा बढी पानी पर्ने जल तथा मौसम विज्ञान विभागको पूर्वानुमान

काठमाडौं, मंसिर २६ । मङ्सिर १५ देखि फागुन १७ गतेसम्मको अवधि हिउँदयाम हो । यस वर्षको हिउँदमा नेपालमा औसतभन्दा बढी वर्षा हुने पूर्वानुमान जल तथा मौसम विज्ञान विभागले प्रक्षेपण गरेको...

हिउले ढाकेर सुन्दर र सेताम्मे देखिने हिमाल किन देखिन थाले कालो

पोखरा , मंसिर २६ । ‘विश्वव्यापी ताममान वृद्धिले हिमालका हिउँ पग्लँदै गए माउण्टेन क्लाइम्बिङ कुनै दिन रक क्लाइम्बिङमा फेरिन सक्छ’, विश्व वन्यजन्तु कोषका नेपाल प्रमुख एवं संरक्षणविद् डा. घनश्याम गुरुङले...

बिहानको चिया पिउदै हेर्नुहोस आजको राशिफल (२६ मङ्सिर २०८० मंगलबार, १२ डिसेम्बर २०२३)

आजको पञ्चाङ्ग सूर्य दक्षिणायन श्रीशाके १९४५ ने.सं. ११४४ हेमन्त ऋतु पिङ्गल नामसंवत्सर वि.सं. २०८० मंसिर २६ गते इ.सं. २०२३ दिसेम्बर १२ तारिख मंगलबार मार्गशीर्ष कृष्ण पक्षको अमावश्या तिथि अनुराधा नक्षत्र...

पशुपतिनाथको भण्डारमा रहेको बहुमूल्य नागमणि, एकमुखे रुद्राक्ष र दाहिने शङ्ख आज हेर्न पाइने

काठमाण्डौ, मंसिर २६ ।  प्रत्येक वर्ष मार्गशीर्ष कृष्ण त्रयोदशीका दिन वर्षभर सुरक्षित राखिएको छ भनेर बहुमूल्य नागमणि, एक मुखे रुद्राक्ष र दाहिने शङ्ख सर्वसाधारणलाई देखाउने गरिएको पशुपतिनाथको भण्डारमा रहेको बहुमूल्य...


© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.