रेसुङ्गा

सशस्त्र प्रहरीद्वारा गाँजा बरामद 

सर्लाही, चैत १२ः जिल्लाको मलंगवा नगरपालिका ११ गम्हरीया स्थित झिम खोला बाध ईलाकाबाट सशस्त्र प्रहरीले २० वटा पोकामा रहेको करीव...

वडाध्यक्ष र सचिव घुससहित पक्राउ

रिपोर्ट नेपाल

जनकपुरधाम, चैत ९ः जनकपुरधाम उपमहानगरपालिका–११ का वडाअध्यक्ष अर्जुनकुमार चौधरी र सचिव माधवकुमार रायलाई घुस रकमसहित अख्तियार दुरुपयोग अनुसन्धान आयोगले नियन्त्रणमा...

चैतेदशैँका लागि त्रिशूली देवी मन्दिर खुल्यो

रिपोर्ट नेपाल

महोत्तरी, चैत ८ः चैतेदशैँको अवसरमा आज महोत्तरीको जलेश्वरनाथ महादेव मन्दिर परिसरको त्रिशूली देवीको मन्दिर सर्वसाधारणको दर्शनका लागि खुला गरिएको छ...

हात्तीको आक्रमणबाट राैतहटमा एक महिलाको मृत्यु

रौतहट, चैत ६ः जंगली हात्तीको आक्रमणबाट रौतहटमा एक महिलाको मृत्यु भएको छ। राैतहटकाे धन्सार क्षेत्रकाे जंगलमा घाँस काटन गएकी एक महिलाकाे जंगली हात्तीको आक्रमणबाट मृत्यु भएको छ । आज बिहान...

गाउँका ‘डाक्टर’को गर्व

सिरहा, चैत ६ः लक्ष्मीपुरपतारी गाउँपालिका–६, सीतापुर निवासी शिबु साह घरघरमा उपचार गरेर भएको कमाइबाट चारै छोरालाई डाक्टर बनाउन सफल भएका छन्। शिबुले अनुभवबाट उपचार गर्न सुरु गरेकाे थियो। गरिब दलित...

करिब साढे ७ करोड सडकबत्तीको महसुल बक्यौता

रिपोर्ट नेपाल

रौतहट, फागुन २७ः नेपाल विद्युत् प्राधिकरण चन्द्रनिगाहपुर शाखाले सडकबत्तीको बक्यौता करिब साढे ७ करोड रुपैयाँ रहेको जनाएको छ । नेपाल विद्युत् प्राधिकरण चन्द्रनिगाहपुर शाखाअन्तर्गतका पाँचवटा नगरपालिकाको सडकबत्तीको महसुल बक्यौता रहेको...

चुरे क्षेत्रमा खानेपानीको हाहाकार

सर्लाही, फागुन २७ः सुक्खा बढ्दै जाँदा सर्लाहीको चुरे क्षेत्रका बस्तीमा खानेपानीको हाहाकार मच्चिन थालेको छ। चुरे पाखोका बस्तीमा रहेका अधिकांश कुवा र इनार सुकेका छन्। खडेरी लाग्ने केही महिना जिल्लाको...

महामूर्खको उपाधि नगरप्रमुख साहलाई

धनुषा, फागुन २४ः होलीको अवसरमा जनकपुरधाममा प्रत्येक वर्ष हुने महामूर्ख सम्मेलन मंगलबार सम्पन्न भएको छ । मिथिला नाट्यकला परिषद् (मिनाप)ले जनकपुरधाम उपमहानगरपालिकाका नगरप्रमुख मनोजकुमार साहलाई ‘महामूर्ख’को उपाधि प्रदान गरेको हो...

अवैध क्रसर र बालुवा प्रशोधन उद्योग खुलाइयो

बारा, फागुन २४ः नदीजन्य पदार्थहरूलाई आफूखुसी दोहन गरेर राजस्व हिनामिना गर्दै आएका जिल्लाका अवैध क्रसर र बालुवा प्रशोधन उद्योगलाई कारबाही गर्ने निकायबाटै संरक्षण भएको पाइएको छ। खोलानाला दोहन गर्दै आएका...

सवारी दुर्घटनामा मृत्युदर बढ्दो

जनकपुरधाम, फागुन २३ः पूर्व–पश्चिम राजमार्गअन्तर्गत सप्तरीको कञ्चनरूप नगरपालिका– ९ विष्णु मन्दिरनजिक कार र पिकअप आपसमा ठोक्किएर दुर्घटना हुँदा गत मंगलबार बिहान दुईजनाको मृत्यु भएको छ। दुवैमा सवार १२ जना घाइते...


© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.