एशिया कप क्रिकेट : भारतले टस जितेर पहिले बलिङ गर्ने निर्णय

| 2023 Sep 04 | 03:00 pm 1569

काठमाडौं, भदाै १८ । एसिया कप क्रिकेटमा भारतविरुद्ध नेपालले पहिला ब्याटिङ गर्ने भएको छ । भारतीय कप्तान रोहित शर्माले टस जितेर पहिला फिल्डिङ गर्ने निर्णय गरेपछि नेपालले पहिला ब्याटिङ्ग गर्ने भएको हो ।

श्रीलंकाको पाल्लेकेले अन्तराष्ट्रिय रंगशालामा यसअघि भारत र पाकिस्तानले खेलेकै पीचमा नेपाल र भारतको खेल हुदैछ ।

नेपालको प्लेइङ ११ : कुशल भुर्तेल असिफ शेख, रोहित पौडेल, सोमपाल कामी, गुल्सन झा, भीम सार्की, दीपेन्द्र सिंह ऐरी, कुशल मल्ल, सन्दीप लामिछाने, करण केसी र ललित राजवंशी ।

भारतको प्लेइङ ११ : रोहित शर्मा, शुभमन गिल, विराट कोहली, श्रेयस ऐयर, इसान किसान, हार्दिक पाण्डेय, रवीन्द्र जडेजा, शार्दुल ठाकुर, कुलदिप यादव, मोहम्मद सामी र मोहम्मद सिराज ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.