नेपालले टस जित्यो, पहिले बलिङ गर्ने

| 2023 Jun 20 | 12:48 pm 1237

काठमाण्डाै – आईसीसी एकदिवसीय विश्वकप छनाैट अन्तरगतकाे खेलमा  नेपालले अमेरिकासँग टस जितेर पहिले बलिङ गर्ने निर्णय गरेकाे छ ।

टस जितेर नेपालका कप्तान राेहित पाैडेलले पहिला बलिङ गर्ने निर्णय गरेका हुन् । हरारेकाे टाकासिंगा स्पाेर्ट्स क्लबमा आजकाे खेलमा नेपालका तिब्र गतिका बलर साेमपाल कामी जिम्बाबेसँगकाे खेलमा चाेट लागेकाेले  खेल्ने छैनन् ।

 

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.