स्वयंसेवक संघ राैतहटकाे अध्यक्षमा यादव चयन

| 2023 Dec 03 | 12:47 pm 481

राैतहट, मंसिर १७/ नेपाल स्वयंसेवक संघ मधेस प्रदेशकी अध्यक्ष पुजा पाठकले आज नेपाल स्वयंसेवक संघ राैतहट जिल्ला समन्वय समिति गठन गरेकी छन।आइतबार बसेकाे भेलाबाट राकेश यादव अध्यक्ष चयन भएका छन।त्यसैगरी सदस्य सचिवमा गिता साह,आर्थिक संयोजकमा मिना जैसवाल ,विपत व्यवस्थापनमा टेकबहादुर चाैरेल,याेजना संयोजकमा माला जैसवाल र पदेन सदस्यमा जिल्ला समन्वय समितिलाई चयन गरिएको जनाइएको छ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.