शुक्रबार माैसम परिवर्तन हुने महाशाखाको दावी

| 2023 Dec 07 | 03:49 pm 549

काठमाडौ, मंसिर २१ / भारतको छत्तीसगढ माथि भएको बादल नेपाल प्रवेश गरेर पश्चिमी बायुका कारण चिसाे बढेको कुरा जल तथा माैसम अनुमान महाशाखाले जनाएको छ।बिहीबार देशका धेरै ठाउँमा अत्यधिक चिसाे बढे पनि भाेली शुक्रबार माैसममा सुधार भई दिउसो घाम लाग्ने कुरा पनि महाशाखाले जनाएको छ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.