नेपाल प्रहरीका ४६ जना इन्स्पेक्टर डीएसपीमा बढुवा सिफारिस (सूचीसहित)

रिपोर्ट नेपाल | 2021 Jan 31 | 10:06 pm 1873

काठमाडाैं, माघ १८ः प्रहरी प्रधान कार्यालयले नेपाल प्रहरीका ४६ जनालाई प्रहरी नायब उपरीक्षक पदमा बढुवा गरकाे छ । आइतबार बसेकाे बुढुवा समितिकाे बैठककाे निर्णय अनुसार प्रहरी निरीक्षकहरूलाई प्रहरी नायब उपरीक्षकमा बढुवा सिफारिस गरेकाे हाे ।

बढुवाका लागि प्रहरी नियमावली २०७१ (संशाेधन सहित) काे नियम २७ काे उप–नियम (४) काे प्रावधान अनुसार गरिएकाे विज्ञप्तीमा उल्लेख गरिएकाे छ ।

बढुवा सूचीः 

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.