देशको सपना पूरा भएकोमा खुशी छु: सन्दीप लामिछाने

| 2024 May 27 | 05:54 pm 285

काठमाडौँ १४ जेठ / क्रिकेटर सन्दीप लामिछानेले सोमबार सामाजिक सञ्जाल इन्स्टाग्राममा आफ्नो सपना पूरा नभए पनि देशको सपना पूरा भएकोमा खुसी लागेको प्रतिक्रिया दिएका छन्।

लामिछानेले आफ्नो सपना पूरा नभए पनि देशको सपना पूरा भएकोमा खुसी लागेको इन्स्टाग्राममा लेखेर बताएका हुन् । ‘इमानदारितापूर्वक, मेरो सपना पूरा नभए पनि के कुरामा खुसी छु भने देशको सपना पूरा भएको छ उनले लेखेका छन् ।

पाटन उच्च अदालतले सफाई दिए पनि अमेरिकामा हुने टी-२० विश्वकप खेल्न जान भने अमेरिकाले भिसा दिन अस्वीकार गरेपछि जान पाएका छैनन् ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.