उपसचिव खत्री सहित पन्ध्रजना सहसचिव बन्ने

| 2023 Dec 11 | 01:47 pm 2533

काठमाडौँ, मंसिर २५ – संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयकाे सूचना अनुसार रिक्त रहेको १५ सहसचिवमा कार्यक्षमताकाे मूल्यांकनकाे आधारमा बढुवा समितिले बढुवाको लागि सिफारिस गरेको छ।मंसिर २४ गते बढुवा समितिले गरेको सिफारिस अनुसार सू्र्यबहादुर खत्री ,नरबहादुर थापा,गाेपीकृष्ण काेइराला,शालिकराम आाचार्य,धुर्वबहादुर खड्का ,दिर्घबहादुर पाेखरेल,घनश्याम उपाध्याय ,तिर्थप्रसाद धिताल,राजेश गाैतम,ऋषिराम पंगेनी,रामुराज उपाध्याय (कडरीया) राजकपुर चम्लागाई,सन्त प्रसाद दाहाल,जीवन प्रसाद दुलाल र ऋषिराम आचार्य रहेका छन।

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.