सेवाग्राहीसँग घुस लिँदै गर्दा मालपोत कार्यालयका नासु क्राउ

रिपोर्ट नेपाल | 2019 Nov 20 | 03:56 pm 1805

काभ्रे, मंसिर  ४ : सेवाग्राहीसँग घुस रकम लिँदै गर्दा मालपोत कार्यालयका नासु रोसकाजी जस्पाउ पक्राउ परेका छन् । २० हजार घुससहित अख्तियार दुरुपयोग अनुसन्धान आयोगको टोलीले उनलाई कार्यालयबाटै पक्राउ गरेको हो ।

११ वर्षदेखि कार्यरत जस्पाउले सेवाग्राहीसँग पटकपटक घुस लिँदै आएका गुनासो थियो ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.