लकडाउन चैत २५ सम्म लम्ब्याउने मन्त्रिपरिषद्को निर्णय

रिपोर्ट नेपाल | 2020 Mar 29 | 09:21 pm 1197

काठमाडौं, चैत १६: विश्वभर महामारीको रुपमा फैलिएको कोरोना भाइरस नेपालमा संक्रमण फैलन नदिन सरकारले थप ८ दिन लकडाउन गर्ने निर्णय गरेको छ।

आइतबार बसेको मन्त्रिपरिषद् बैठकले ८ दिन लकडाउन बढाउने निर्णयलाई पत्रकार सम्मेलन गरी सूचना तथा संचार मन्त्री युवराज खतिवडाले जानकारी गराएका हुन् ।

लकडाउन आगामी चैत २५ गते १२ बजेसम्म जारी रहने बताइएको छ ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.