यात्रुवाहक बस खोलामा खस्दा चालकसहित दुईको मृत्यु

रिपोर्ट नेपाल | 2019 Sep 30 | 05:17 pm 1246

रोप्ला, असाेज १३: साेमबार र्पूवी रोल्पामा एक यात्रुवाहक बस खोलामा खस्दा चालकसहित दुईको मृत्यु भएको छ ।

ग १ ख ५५७३ नम्बरको मस लुंग्री खोलामा खस्दा चालक र एक यात्रुको मृत्यु भएको प्रहरीले जानकारी दिए ।

बस नदीको बीचमा फसेकाले यात्रु कति थिए एकिन जानकारी हुन नसकेको प्रहरीले बताए । बस सडकबाट दुईसय मिटर तल नदीमा खसेको बुझिएकाे छ ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.