प्रहरी जवान पाँच दिनदेखि बेपत्ता

रिपोर्ट नेपाल | 2020 Jan 21 | 04:38 pm 603

दिपायल, माघ  ७ : प्रहरी तालिम केन्द्र दिपायलमा कार्यरत एक जना प्रहरी जवान पाँच दिनदेखि वेपत्ता भएका छन् । दिपायल सिलगढी नगरपालिका–२ घर भई हाल प्रहरी तालिम केन्द बुडरमा कार्यरत सन्तोष नेपाली पाँच दिनदेखि बेपता भएका हुन् ।

क्याबी बिदाको बहाना बनाएर परिवारसहित उपचारमा गर्न धनगढी गएको र धनगढीबाट नै सम्पर्कबिहीन भएको उनको परिवारले जनाएको छ । उनी दुई वर्षअघि प्रहरीमा भर्ना भएको जनाइएको छ ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.