नेपालमा थप १ हजार ६ सय १४ जनामा कोरोना संक्रमण

रिपोर्ट नेपाल | 2020 Nov 26 | 04:47 pm 1507

काठमाडाैं, मंसिर ११ः नेपालमा थप १ हजार ६ सय १४ जनामा कोरोना भाइरस कोभिड १९ संक्रमणको पुष्टि भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले दिएकाे जानकारी अनुसार पछिल्लो २४ घण्टामा देशका बिभिन्न भागमा १ हजार ६ सय १४ संक्रमित थपिएसंंगै नेपालमा संक्रमितको कुल संख्या २ लाख २७ हजार ६४० पुगेको छ ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.