ढुङ्गाले लागेर महिलाको मृत्यु

रिपोर्ट नेपाल | 2021 Feb 11 | 08:30 am 1665

प्यूठान, माघ २९ः बाटो सफा गर्ने क्रममा जेसिबीले पल्टाएको ढुङ्गाले लागेर प्यूठानमा बुधबार एक महिलाको मृत्यु भएको छ । मृत्यु हुनेमा मल्लरानी गाउँपालिका–३ मुनडाडाकी २२ वर्षीय माधवी सुनार रहेका छन् ।

रा१क ७३३ नम्बरको जेसिबीले बाटो सफा गर्ने क्रममा ढुङ्गा पल्टेर सुनारलाई लागेको  जिल्ला प्रहरी कार्यालय प्यूठानका सूचना अधिकारी प्रहरी निरीक्षक प्रकाश खत्रीले जानकारी दिए ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.