गोलीलाई केन्द्रबिन्दु बनाएर ४ रेक्टर स्केल भूकम्पकाे धक्का

| 2019 Aug 22 | 10:56 am 930

सोलुखुम्बु,  भदाै ५: लामाे समयपछि फेरि भूकम्पकाे धक्का महसुस गरीएकाे छ ।  सोलुखुम्बुस्थित गोलीलाई केन्द्रबिन्दु बनाएर ४ रेक्टर स्केलको भूकम्प गएको हाे ।

भूकम्प बिहीबार बिहान ७ बजेर ७ मिनेट जाँदा पछिल्लो धक्का महसुस गरिएको राष्ट्रिय भूकम्प मापन केन्द्रले जानकारी दिएको छ ।

भूकम्पका कारण सोलुखुम्बुको गोलीमा स्थानीयबासीहरूकाे खैलाबैला मच्चिएपनि धनजनको भने कुनै क्षति नभएको स्थानीयले जानकारी दिएका छन् ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.