७ सय ९५ जना प्रहरी जवान हवल्दार पदमा बढुवा (नामावलीसहित)

| 2020 Aug 01 | 03:23 pm 93

काठमाडौं, साउन १७ः प्रहरी प्रधान कार्यालयले नेपाल प्रहरी जनपद तर्फका ७ सय ९५ जना जवानलाई हवल्दार पदमा बढुवा तथा पदस्थापना गरेको छ ।

प्रशासन शाखाले सूचना जारी गर्दै उक्त संख्याका जवान हवल्दार पदमा बढुवा तथा पदस्थापना गरेको जानकारी गराएको हो ।

शुक्रबार बसेको बैठकले गरेको निर्णयअनुसार वढुवा तथा पदस्थापना भएकाहरुले प्रचलित नियम बमोजिम तलव, भत्ता तथा रासन समेत हाल पदस्थापन भएको दरवन्दीबाट पाउने हुँदा अभिलेखालयमा जानकारी गराउन आग्रह गरिएको छ ।

नामावली

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.