हिन्दु बाहिनीको राट्रिय सम्मेलन हुने

| 2022 Mar 30 | 02:28 pm 713

काठमाडौँ चैत १६: देशमा भएका दर्जनौ हिन्दुवादी संस्थाहरुले त्यसलाई मागी खाने भाँडो बनाई रहेका बेला एक बर्ष अघि समाजसेबी कृष्ण बहादुर क्षेत्रीको अध्यक्षतामा गठित हिन्दु युवा बाहिनी नेपालको प्रथम राष्ट्रिय महाधिबेशन हुने भएको छ।

बाहिनीका महासचिब राजु थापाले दिएको जानकारी अनुसार चैत १९ गते शनिबार पबित्र धार्मिक स्थल दक्षिणकाली माताको प्राङ्गणमा उक्त्त महाधिबेशन हुन लागेको हो।

गठन भएको १ बर्षमा बाहिनीले देशभर आफ्नो संगठन गर्न सक्षम भएको छ। लोभ लालचमा नलागी संगठन विस्तार र त्यसको उद्धेस्य बारे जनचेतना जगाउने हो भने हिन्दुहरु कसरि संगठित हुने रहेछन भन्ने उदाहरण बाहिनीले देखाएको छ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.