स्थानीय प्रशासनद्वारा सोल्टी होटल सील

रिपोर्ट नेपाल | 2020 Jul 06 | 05:34 pm 141

काठमाडौं, असार २२ः कोरोना संक्रमित फेला परेपछि स्थानीय प्रशासनले सोल्टी होटल सील गरेको छ ।

नेपाल बायु सेना निगमका पाइलट र क्रु मेम्वरमा कोरोना संक्रमण देखिएपछि उक्त होटल सील गरेको हो ।

होटलको पाचौं तलामा बिभिन्न अन्तराष्ट्रिय उडानमा सहभागी भएका एक पाईलट र ६ क्रु मेम्वरमा कोरोना संक्रमण देखिएपछि स्थानीय प्रशासनले होटललाई सील गरेको हो ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.