सेनाका दुई सेनानीको महासेनानीमा पदोन्नती

रिपोर्ट नेपाल | 2019 Sep 19 | 07:06 pm 56

काठमाडौं, असोज २ : सरकारले नेपाली सेनाको दुई सेनानीलाई महासेनानीमा पदोन्नति गर्ने निर्णय गरेको छ ।

बिहीबार मन्त्रिपरिषद् बैठकका निर्णय सुनाउँदै सरकारका प्रवक्ता गोकुलप्रसाद बाँस्कोटाले नेपाली सेनाका सेनानीद्वय बानिरा थापा र अमुल कार्की ढलीलाई प्राविधिक महासेनानी दर्जामा पदोन्नति गर्ने निर्णय गरेको जानकारी दिए ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.