सुत्केरी र शिशुको मृत्युपछि थापाथली अस्पतालमा तनाव

रिपोर्ट नेपाल | 2019 Jul 18 | 03:49 pm 89

काठमाडौं, साउन २ :  सुत्केरीको मृत्यु भएपछि राजधानीको थापाथलीस्थित प्रसुति गृह तनाव ग्रस्त बनेको छ ।

नुवाकोट घर भई काठमाडौंको लैनचौर बस्दै आएकी कल्पना तामाङको मृत्यु भएपछि आफन्तहरूको प्रदर्शनका कारण अस्पताल परिसरको स्थिति तनावग्रस्त बनेको हो ।

अस्पतालले आमाको मृत्यु भएको भनेर शव देखाएपनि बच्चा लुकाएको आरोप आफन्तको छ । प्रहरीले अस्पताल परिसरलाई घेराउ गरेर सुरक्षा दिइरहेको छ ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.