सशस्त्र प्रहरी महानिरीक्षकमा पुष्पराम केसी नियुक्त

| 2022 Apr 13 | 12:58 pm 301

काठमाडौँ चैत ३०: आइजिपी शैलेन्द्र खनालले सोमबार अवकास पाएपछि सरकारले सशस्त्र प्रहरी बलको महानिरीक्षकमा पुष्पराम केसीलाई नियुक्त गरेको छ।

एआइजी केसीलाई बुधबार बिहान बसेको मन्त्रिपरषद बैठकले आइजिपीमा बढुवा गर्ने निर्णय गरेको हो। सशस्त्रमा रामशरण पौडेलसँगै केसी एआइजी थिए।

केसी पनि खनालकै ब्याची हुन् । केसीको कार्यकाल जम्मा २१ दिन मात्रै हुनेछ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.