सभामुखको निवासमा कार्यरत एक जना सुरक्षाकर्मीमा कोरोना पुष्टि

रिपोर्ट नेपाल | 2020 Aug 01 | 02:42 pm 85

काठमाडौं, साउन १७ः सभामुख अग्निप्रसाद सापकोटाको निवासमा कार्यरत एक जना सुरक्षाकर्मीमा कोरोना संक्रमण पुष्टि भएको छ ।

सुरक्षाकर्मीमा कोरोना संक्रमण पुष्टि भएसँगै सभामुखसहित अन्यमा पनि कोरोना परीक्षणका लागि स्वाब संकलन गरिएको बताइएको छ ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.