संविधान दिवसको अवसरमा दुई सय ८२ जना कैदीबन्दीलाई माफी दिने

रिपोर्ट नेपाल | 2019 Sep 20 | 07:18 am 53

काठमाडौं, असाेज ३: सरकारले संविधान दिवसको अवसरमा शुक्रबार दुई सय ८२ जना कैदीबन्दीलाई माफी दिने भएको छ ।

मन्त्रिपरिषद् बैठकको निर्णय सुनाउँदै सरकारका प्रवक्ता गोकुलप्रसाद बाँस्कोटाले संविधानको धारा २ सय ७६ अनुसार भीमबहादुर शेर्पासमेत दुई सय ८२ जनाको कैद माफीका लागि सरकारले राष्ट्रपतिसमक्ष सिफारिस गरिसकेको जानकारी दिए ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.