राष्ट्रपति भण्डारी र चीनका विदेशमन्त्रीबीच शिष्टाचार भेट

रिपोर्ट नेपाल | 2022 Mar 27 | 11:09 am 397

काठमाडौँ, चैत १३ः राष्ट्रपति विद्यादेवी भण्डारीसँग नेपाल भ्रमणमा रहेका चीनका विदेशमन्त्री वाङ यीले शिष्टाचार भेट गरेका छन् ।

तीनदिने नेपाल भ्रमणका क्रममा आइबार राष्ट्रपति भवन शितलनिवासमा उनले भेट गरेका हुन् । परराष्ट्रमन्त्री डा. नारायण खड्काको निमन्त्रणामा उनी तीन दिने नेपाल भ्रमणमा शुक्रबार काठमाडौं आइपुगेका हुन् ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.