रंगेली बजार अनिश्चितकालका लागि सिल

| 2020 Aug 04 | 01:17 pm 124

मोरङ, साउन २०ः रंगेली नगरपालिकामा थप २२ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

संक्रमण देखिएका २२ जना मध्ये १४ जना एकै परिवारका रहेको कोसी अस्पतालले जनाएको छ ।

एकैपटक २२ जनामा संक्रमण पुष्टि भएपछि नगरपालिकाले रंगेली बजार क्षेत्र अनिश्चितकालका लागि सिल गरेको छ ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.