मन्त्रिपरिषदले गर्‍यो यस्ता ३५ निर्णय (सूचीसहित)

रिपोर्ट नेपाल | 2019 Aug 22 | 05:40 pm 90

काठमाडौं, भदौं ५ : मन्त्रिपरिषदको वैठकले विभिन्न मितिमा ३५ निर्णयहरु गरेको छ । सरकारले ग्वान्जाओको महावाणिज्यदूतमा सहसचिव हरिशंकर पुडासैनीलाई नियुक्त गरेको छ ।

आज भदौ १, २ र ४ गते बसेको मन्त्रिपरिषद बैठकका निर्णयहरु सरकारका प्रवक्ता एवम् सञ्चारमन्त्री गोकुल बास्कोटाले आज सार्वजनिक गरेका छन् ।

मन्त्रिपरिषद बैठकले द टिम्बर कर्पोरेशन अफ नेपाल लिमिटेडका महाप्रबन्धक राजु लौडारीले दिएको राजीनामा स्वीकृत गरेको छ । यस्तै नेपाल भ्रमण वर्ष २०२० मुल आयोजक समितिमा सदस्यहरु थप गर्ने निर्णय गरेको छ ।

हेर्नुस् मन्त्रिपरिषदले गरेका ३५ निर्णयहरु

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.