भैसीले हान्दा कैलालीमा एक बृद्धाको मृत्यु

रिपोर्ट नेपाल | 2020 Jun 29 | 10:12 am 21

कैलाली, असार १५ः भैसीले हानेर कैलालीमा एक बृद्धाको मृत्यु भएको छ ।

मृत्यु हुनेमा धनगढी उप–महानगरपालिकाको वडा नम्बर १५ कनरीकी ९० वर्षीया लक्ष्मीदेवी भण्डारी रहेकी छन् ।

भैसीले हान्दा गम्भिर घाइते भएकी भण्डारीको उपचारका क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय कैलालीले जनाएको छ ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.