भारतीय चर्चीत गायिका नेहा कक्कर नेपाल आउँदै

रिपोर्ट नेपाल | 2019 Apr 03 | 03:32 pm 117

काठमाडौं, चैत  २० : भारतीय चर्चीत गायिका नेहा कक्कर नेपाल आउने भएकी छिन् । चैत २७ र २८ गते पारामाउन्ट इन्टरटेन्मेले आयोजना गरेको कार्यक्रममा भाग लिन आउने भएकी हुन् ।

कक्करले २७ गते काठमाण्डौंको गैरीधारास्थित लस एस्कोबारमा लाइभ प्रस्तुती दिनेछिन् । २८ गते ठमेलस्थित एलओडीमा लाइभ प्रस्तुत दिने कार्यक्रम रहेको छ । कक्करले इन्स्टाग्राममा एक भिडियो सेयर गर्दै नेपाल आउन लागको उल्लेख गरेकी छिन् ।

आँख मारे, दिलबर दिलबर, काला चस्मा, लण्डन ठुमकदा’ लगायतका चर्चित गीतहरूमा आवाज दिएकी छिन ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.