पुर्ब प्रधानमन्त्री भट्टराई अस्पताल भर्ना

| 2021 Feb 23 | 11:26 am 301

काठमाडौं फागुन ११ : उपचारकालागि हिजो सोमबार दिल्ली प्रस्थान गरेका पूर्वप्रधानमन्त्री तथा जनता समाजवादी पार्टीका संघीय परिषद् अध्यक्ष डा. बाबुराम भट्टराई आज बिहान ९ बजे अस्पताल भर्ना भएका छन् ।

भट्टराई दिल्लीस्थित यकृत एवं पित्त विज्ञान संस्थानमा भर्ना भएको भट्टराईका प्रेस सल्लाहकार एबं समाजबादी पार्टीका केन्द्रिय सदस्य विश्वदीप पाण्डेले जानकारी दिएका छन् ।

पाण्डेका अनुसार आज दिनभर भट्टराईलाई अस्पतालमा राखी आवश्यक सबै परीक्षण गरिनेछ । भट्टराई केही दिनअघि पत्नी हिसिलासहित उपचारका लागि नयाँ दिल्ली गएका थिए ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.