नौं जना प्रहरी निरीक्षकको सरुवा, को कहाँ पुगे ? (नामसहित)

रिपोर्ट नेपाल | 2019 Nov 08 | 05:33 pm 116

काठमाडौं, कार्तिक २२ : प्रहरी प्रधान कार्यालयले प्रहरी निरीक्षकहरुको काज सरुवा गरेको छ । प्रहरी प्रधान कार्यालय अन्तर्गतको मानव एवं प्रशासन विभाग उपशाखाले नौं प्रहरी निरीक्षकहरुको सरुवा गरेको हो ।

ललितपुरको पुल्चोमा कार्यरत माधव केसीको ठाउँमा पुर्णिमा कुमारी चन्दलाई ल्याइएको छ भने सिरहाका शेषक राम थानदान थारु तेह्रथुम सरुवा भएका छन् ।

यस्तै राकेशकुमार पोदार मोरङ, विकास थपलिया निजगढ बारा, रुद्र बहादुर शाही सातदोबाटो ललितपुर, भिम बहादुर कार्की रामपुर पाल्पा, सन्तोष रोका कास्की, मुरारी मिश्रलाई महाशाखा रामशाह पथमा सरुवा गरिएको छ ।

सरुवाको हेर्नुस् नामावली

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.