नेपाली सेनामा २२ सय बढी पदमा जागिर खुल्यो (विज्ञापनसहित)

रिपोर्ट नेपाल | 2020 Jan 21 | 05:28 pm 71

काठमाडौं, माघ ७ :  नेपाली सेनाको भर्ना छनौट निर्देशनालय कार्यरथी विभागले मंगलबार सूचना प्रकाशित गर्दै विभिन्न समूहका लागी २ हजार ३ सय २३ जनाको माग गरेको छ ।

नेपाली सेनाले प्राविधकि र सैन्य पदमा दरखास्त माग गरेको हो। विभिन्न पदका लागि मंगलबार आजदेखि फागुन ७ गते सम्म दरखास्त दिन सकिने सैनिक निर्देशनालयले जनाएको छ।

हेर्नुहोस् विज्ञापन

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.