नेकपा विप्लव र सरकारबीचको सहमतिपत्र सार्वजनिक

| 2021 Mar 05 | 03:13 pm 381

काठमाडौं फागुन २१: काठमाडौंको राष्ट्रिय सभागृहमा प्रधानमन्त्री केपी शर्मा ओली र विप्लवको उपस्थितिमा सहमतिमा हस्ताक्षर भएको छ । सरकार र विप्लव समूहबीच बिहीबार तीन बुँदे सहमति भएको थियो ।

२ बर्षदेखि भूमिगत राजनीतिक गरिरहेका नेकपाका महासचिव नेत्रविक्रम चन्द विप्लव पनि आजै देखि सार्वजनिक भएका छन्।

राष्ट्रियसभागृहमा आयोजित कार्यक्रमका बिच आजै दुवै पक्षबीचको सहमति सार्वजनिक भएको हो ।

 

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.