तीनबुँदे पालनामा प्रतिबद्ध छौं : विप्लव

| 2021 Mar 05 | 03:46 pm 321

काठमाडौँ फागुन २१ : नेपाल कम्युनिस्ट पार्टी नेकपाका महासचिव नेत्रविक्रम चन्द विप्लवले सरकारसँग भएको तीन बुँदे सहमतिमा आफ्नाे पार्टी प्रतिवद्ध रहेको बताएका छन्।

नेपाल कम्युनिष्ट पार्टीका महासचिव नेत्रविक्रम चन्द ‘विप्लव’ ले सरकारसँग गरेको तीन बुँदे सहमति आफूहरुले ईमानदारपूर्वक पालना गर्ने विश्वास दिलाएका छन्।

आज शुक्रबार राष्ट्रिय सभागृहमा आयोजित सहमतिमा हस्ताक्षर समारोहलाई सम्बोधन गर्दै महासचिव विप्लवले यस्तो बताएका हुन्। उनले समाज रुपान्तरणको प्रक्रियामा अगाडि बढे पनि पूर्ण नभएको बताए।

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.