डोल्पाको काइके गाउँपालिकाका अध्यक्ष निर्विरोध निर्वाचित

रिपोर्ट नेपाल | 2022 Apr 25 | 08:34 pm 385

डाेल्पा, बैशाख १२ः डोल्पाको काइके गाउँपालिकाको अध्यक्षमा नेकपा एकीकृत समाजवादीका अंगत कुमार राना निर्विरोध निर्वाचित भएका छन् ।

जिल्ला निर्वाचन अधिकारी राम बहादुर सार्कीका अनुसार उपाध्यक्षमा काँग्रेसका निमा बुढाका साथै सबै वडा अध्यक्ष निर्विरोध निर्वाचित भएका हुन् ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.