डेढ किलो सुनसहित गुरुङ्ग विमानस्थलबाटै पक्राउ

रिपोर्ट नेपाल | 2019 Sep 09 | 03:52 pm 47

काठमाडौं, भदौ २३ : डेढ किलो सुनसहित त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट प्रहरीले एक जना पक्राउ गरेको छ ।

सोमबार मध्यान्ह १२ बजेतिर कतारबाट नेपाल आउँदै गरेका होमबहादुर गुरुङलाई अध्यागमन विभागले पक्राउ गरेको विभागका एक कर्मचारीले जानकारी दिएका छन् । घटनाबारे थप अनुसन्धान भइरहेकाले विस्तृत विवरण आइनसकेको प्रहरीले जनाएको छ ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.