चीनमा ६ रेक्टर स्केलको भुकम्प

रिपोर्ट नेपाल | 2019 Jun 18 | 12:47 pm 64

काठमाडाैं, असार ३:  (एजेन्सी) चीनको दक्षिण पश्चिम सिचुआन प्रान्तमा आएको भुकम्पका कारण किरब १२ को ज्यान गएकाे छ ।

सोमबार राति स्थानीय समयअनुसार १० बजेर ५५ मिनेटमा ६ रेक्टर स्केलको र मंगलबार बिहान ५.३ रेक्टर स्केलको भुकम्प आएको हो । भुकम्पमा परी करिब १ सय ३४ भन्दा बढी घाइते भएको त्यहाँका सञ्चारमाध्यमले जनाएका छन् ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.