घट्यो सुनचाँदीको भाउ

| 2019 Nov 06 | 01:10 pm 68

काठमाडौं, कात्तिक २०: चाडपर्व सकिएसँगै सुनको भाउ ओरालो लागिरहेको छ। सुनको भाउ तोलामा ६ सय रुपैयाँले घटेको हो ।

बुधबार प्रतितोला ७० हजार २ सयमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यावसायी महासंघले जानकारी दिए।

तेजाबी सुन ६९ हजार ९ मा कारोबार भइरहेको छ। त्यस्तै चाँदी तोलामा २० रुपैयाँ घटेर तोलाको ८ सय ४५ रुपैयाँमा कारोबार भैरहेको महासंघले जनाए ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.