कोरोना आशंकामा भर्ना भएकी एक किशोरीको वीर अस्पतालमा मृत्यु

रिपोर्ट नेपाल | 2020 Mar 30 | 03:18 pm 129

काठमाडौं, चैत १७: वीर अस्पतालमा कोरोना संक्रमणको आशंकामा भर्ना भएका एक जना किशोरी मृत्यु भएको छ ।

उनलाई सोमबार बिहान बेहोस अवस्थामा अस्पताल ल्याइएको वीर अस्पतालका निर्देशक डा केदार सेञ्चुरीले जानकारी दिए ।

ती युवती चन्द्रागिरी नगरपालिका १५ कि हुन् । उनी यही साता भारतबाट नेपाल आएकी बुझिएको छ ।

उनलाई अस्पताल ल्याउदाँ ज्वरो र स्वास फेर्न गाह्रो भइरहेको निर्देशक सेञ्चुरीले बताए ।

निर्देशक सञ्चुरीका अनुसार हामीले कोरोनाको शंका गरेर उनको नमुना टेकु ल्याबमा पठाएको बताए ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.