किन बाेलायाे सन्दीपलाई अमेरिकी दूतावासले

| 2019 Aug 13 | 01:59 pm 34

काठमाडौं, साउन २८: काठमाडौंस्थित रहेकाे अमेरिकी दूतावासले नेपाली क्रिकेटर सन्दीप लामिछानेलाई दूतावास बोलाएको छ ।

मंगलबार विहान सन्दीपलाई भिसा दिन अस्वीकार गरेको दूतावासले फेरि बोलाएको हो । प्रधानमन्त्री, परराष्ट्रमन्त्री लगायतलाई यसले आफू आश्चर्य परेको भन्दै उनले मेन्सर गर्दै ट्वीट गरेका थिए ।

दूतवासले बोलाएपछि सन्दीप अहिले अमेरिकी दूतावासमा पुगिसकेका छन् ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.