काठमाडौं महानगरकी उपमेयर खड्गीलाई हृदयघात

रिपोर्ट नेपाल | 2019 Jul 05 | 02:52 pm 98

काठमाडौं, असार २०  : काठमाडौं महानगरपालिकाका उपमेयर हरिप्रभा खड्गीलाई हृदयघात भएको छ। अहिले काठमाडौंको नर्भिक अस्पतालमा उनको उपचार भईरहेको जनाइएको छ।

अहिले उनको स्वास्थ्य सुधार आएको सचिवालयले जनाएको छ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.