- महेश सिंह
सिरहा, बैशाख १४ः वरिष्ठ समाजसेवी महेश प्रसाद चौधरीले लहान मेयरका लागि उम्मेदवारको टिकट पाएपछी लहान बासीमा खुसीयाली छाएको छ । चौधरीलाई मतले सहयोग गर्ने उत्साह र उमंग बढेको हो।
सर्बपरी नेता चौधरीले समाजमा गरेका सहयोगको मुल्यांकन गर्दै लहानका जनताले आउने चुनावमा चौधरीलाई नै लहानका मेयर बनाउनु पर्ने व्यापक चर्चा गरेका छन्।
महेश चौधरीले लहानका मेयर भए लहान नगरपालिमा परिवर्तन हुने जनबिश्वास रहेको छ। उनी बिकास प्रेमी भनेर चिनीने गरेका छन्। उनले टिकट पाएपछि लहान काङ्ग्रेसमा भएको छ।