कांग्रेसले बैतडीबाट खाता खोल्यो

रिपोर्ट नेपाल | 2019 Nov 30 | 10:09 pm 127

बैतडी, म्रसिर १४: शनिबार भएको उपनिर्वाचनमा प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसले पनि खाता खोलेको छ। बैतडीको सुर्नया गाउँपालिका वडा नम्बर १ को अध्यक्षमा नेपाली कांग्रेसका उम्मेदवार विजयी भएका छन्।

नेपाली कांग्रेसका गजेन्द्रबहदुर चन्द नेकपाका उम्मेदवारलाई पराजित गर्दै विजयी भएका जिल्ला निर्वाचन अधिकृतको कार्यालयले जानकारी दिए। सुर्नया १ मा ६ सय ९ मतदातामध्ये ४ सय ३८ मत खसेको थियो।

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.