कांग्रेसको चुनावी घोषणापत्र सार्वजनिक (पूर्णपाठसहित)

रिपोर्ट नेपाल | 2022 Apr 24 | 04:20 pm 333

काठमाडौँ, बैशाख ११ः नेपाली काँग्रेसले आसन्न स्थानीय तह निर्वाचनका लागि पार्टीको घोषणापत्र सार्वजनिक गरेको छ ।आइतबार पार्टी कार्यालय सानेपामा आयोजित एक कार्यक्रममा उक्त घोषणापत्र सार्वजनिक गरिएको हो ।

पार्टी सभापति एवं प्रधानमन्त्री शेरबहादुर देउवा, महामन्त्रीद्वय विश्वप्रकाश शर्मा र गगन थापा तथा वरिष्ठ नेता रामचन्द्र पौडेललगायतले घोषणापत्र सार्वजनिक गरेका हुन् ।

घोषणापत्र

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.