कसरी छाडियो तस्करका सामान

| 2020 Oct 19 | 04:58 pm 261

पर्सा, कात्तिक ३ः जिल्ला प्रहरी कार्यालय पर्साको मातहताम रहेको पोखरीया नाकाबाट यितखेर तस्करलाई भन्सार छलिका कपडा भित्र्याउन भ्याई नभ्याई भएको बुझिएको छ ।

रिपोर्ट नेपाललाई प्राप्त समाचार अनुसार आइतबार बिहान ४ बजे उक्त नाकाबाट ल्याइएका कपडा जिल्ला प्रहरी कार्यालयको क्राईम ग्रुपले समाएर राम्रै रकम लिएर छोडेको बुझिएको छ ।

टाटा मोबाइलबाट ल्याइएको सामान पाँच लाख भारुको भएपनि राजस्वलाई बुझाएर टाटा मोबाइल जफत हुने त्रास देखाएर रकम लिएको समाचार स्रोतको दाबी छ ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.